शाहको उम्मेदवारी प्रति अमेरिकामा चासो

सुरेश कोइराला। बाल्टिमोड। कर्मथलो अमेरिकालाई औधी माया गर्ने सुनिल शाह नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने दृढ शंकल्पका साथ चुनावी मैदानमा उत्रनु भएको छ । हरेक नेपालीको सुख, दुःख र पीडा बाड्ने साझा चौतारीको रुपमा एनआरएनएलाई अघि बढाउन उहाँले उक्त संस्थाको अध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नु भएको हो । हाल शाहले एनआरएनएको वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय … Continue reading शाहको उम्मेदवारी प्रति अमेरिकामा चासो